News and Notices

सच्याइएको बारे

सच्याइएको बारे
मिति २०७९।०९।१८ गते सौर्य राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको पथरी शनिश्चरे नगरपालिका पथरी मोरङ्गको प्राविधिक सहायक करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचनामा दरखास्त दिने अन्तिम मितिः २०७९।१०।०२ गते हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

Pages