८ नम्बरमा बाख्रा वितरण पथरी शनिश्चरे, २१ फागुन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत माोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा बाख्राका ९९ पाठी र ४ बोका वितरण गरिएको छ ।